काठमाडौं, उदयपुर र रौतहटमा तीनजना मृत फेला

  • १२३
  • मंगलवार, १० चैत्र २०७७

 
काठमाडौं ।काठमाडौं, उदयपुर र रौतहटमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, उत्तरबाहिनीस्थित सप्तऋषि मन्दिर परिसरमा सोही नगरपालिका–४, गोकर्ण, नाम्गेल बस्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ घर भएकी ४८ वर्षीया धावा लामा मृत अवस्थामा फेला परेकी छन् ।


उदयपुरको कटारी नगरपालिका–४, सिम्ले डेरा गरी बस्ने रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० घर भएका ४३ वर्षीय केशव खनाल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–१, डाँडाटोलस्थित खाली घरभित्र हाल नाम, थर, वतन नखुलेका पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.