इन्डोनेशियाको तेल प्रशोधन केन्द्रमा भीषण आगलागी

  • ११७
  • सोमबार, १६ चैत्र २०७७

काठमाडौं । इन्डोनेशियाको जाभा प्रान्तमा रहेको तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ।

सरकारी स्वामित्वमा रहेको पेर्तामिना तेल उद्योगले सञ्चालन गरेको बालोन्गान प्रशोधन केन्द्रमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार सोमबार बिहान पौने १ बजेदेखि सुरु भएको आगो अहिले पनि निभ्न सकेको छैन । अग्निनियन्त्रकहरु आगो निभाउन प्रयासरत छन् ।

कम्तीमा पाँचजना घाइते भएका छन् भने झण्डै ९५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिस बेपत्ता रहेको स्थानीय

अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । बिबिसी

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.