नेकपा एमालेको ‘दुबै हातमा लड्डु

  • १०५
  • शुक्रबार, २० चैत्र २०७७

काठमाडौं । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गरुङले नेकपा एमालेको ‘दुबै हातमा लड्डु’ भएको बताएका छन् ।

रेडियो नेपालको ७१ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेकपा एमालेको सरकारलाई विस्थापित गरे पनि २० महिनापछि सिंहदरबारमा बहुमतका साथ फर्किने बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले भने झै कसैले पनि नेकपा एमालेलाई तहस-नहस पार्न नसक्ने जिकिर गरे ।

मन्त्री गुरुङले रेडियो नेपालको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिका कमजोर नहुने बताउँदै रेडियो नेपालका कर्मचारीहरुको सरुवा बढुवा गर्नेतर्फ आफू नलागने बताए ।

मन्त्री गरुङले रेडियो नेपालको विकास र समृद्धिका लागि आफ्नो भूमिका खेल्न आफू तयार रहेको बताए ।

रेडियो नेपालको ७१ औं बार्षिक उत्सवका अवसरमा भएका विभिन्न प्रतियोगिताका प्रतियोगिलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.