पहिलो दिन साढे २६ सयले लगाए काेभिडविरुद्धकाे चिनियाँ खोप

  • ८९
  • बिहीवार, २६ चैत्र २०७७

काठमाडौं । तेस्रो चरणको खोप अभियानअन्तर्गत पहिलो दिन २ हजार ६५६ जनाले लगाएका छन् । बुधबारदेखि सुरु भएको खोप अभियानमा पहिलो दिन चीनमा पढ्दै गरेका तर हाल नेपालमै रहेका र जाने तयारीमा रहेका विद्यार्थीलाई प्राथमिकता दिइएको थियो । त्यस्तै चीनसँगको व्यापार सम्बन्ध रहेका व्यक्तिहरूलाई समेत हिजो खोप दिइएको थियो ।

बुधबार बाग्मती प्रदेशका १३ जिल्लाबाट प्रदान गरिएको खोप आजदेखि सिन्धुपाल्चोक, नुवाकोट र रसुवाबाट पनि दिइने खोप विभाग प्रमुख डा। झलक गौतमले बताए । उनकाअनुसार आजदेखि अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी, डेरी व्यवसायी प्राध्यापकहरूलाई खोप दिइने छ

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.