आजको संसद बैठक पनि आयोगको प्रतिवेदन र शोक प्रस्तावमै सीमित

  • ७४
  • बिहीवार, २६ चैत्र २०७७

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा समेत कुनैपनि महत्वपुर्ण एजेण्डा समावेश हुन सकेन ।

सरकारले संसदलाई विजनेश नदिएको भनेर आलोचना भइरहे पनि सरकारले आजको संसदलाई समेत महत्वपूर्ण विजनेश नदिएको हो ।

आजको प्रतिनिधिसभाको बैठकमा मधेशी आयोग र थारु आयोगको वार्षीक प्रतिवेदन पेश गर्ने अनि शोकप्रस्ताव पारित गर्ने कार्यसूची राखिएको छ ।

यसअघि सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिको प्रतिवेदनमाथि समेत छलफल गर्ने एजेण्डा समावेश गरिएको थियो ।

विकास समितिले सूचना ताथ प्रविधि विधेयकमाथि समितिमा भएको छलफलपछि प्रतिवेदन समेत तयार गरेर पेश गर्ने तयारी भएपनि अन्तिममा भने कार्यसूचीबाट प्रतिवेदन पेश गर्ने एजेण्डा हटाइएको छ । ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.