कैलाली र कञ्चनपुरमा थपिए २० संक्रमित

  • ८६
  • मंगलवार, ३१ चैत्र २०७७

काठमाडौँ । कैलाली र कञ्चनपुरका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मङ्गलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९ जनाको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको धनगढी उपमहानगरपालिका भित्रका १७ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकै भजनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.