ठिमीमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

  • १०५
  • बिहीवार, २ बैशाख २०७८


भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमी मा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
बा ५३ प ६९३८ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया तर्फको रेलिङमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकलको पछाडी सवार  काभ्रेपलाञ्चोक धुलिखेल ३२ बर्षीयमहेश शाहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो प्रहरीको भनाई छ । त्यस्तै मोटरसाइकल चालक काभ्रेपलाञचोक धुलिखेल ० बस्ने २२ बर्षीय महेन्द्र शाह गम्भीर घाइते भएका छन । उनको उपचार पनि मध्यपुर ठिमी अस्तालमा भइरहेको छ । प्रहरीका अनुसार राती मादक पर्दाथ सेवन गरि सावारी चालाउदाँ दुर्घटना भएको जनाएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.