किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’

  • १२०
  • मंगलवार, १४ बैशाख २०७८

काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘सपना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा ’स्माइल’को संगीत छ ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर्ड छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन र सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ ।

गीतको अडियो तथा भिडियो भावसागर इन्टरटेन्टमेन्टले तयार गरेको हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.