शेयर बजार नेप्से आज ९२.४६ अंकले बढ्यो

  • ६२
  • मंगलवार, १४ बैशाख २०७८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार आज शेयर बजार उकालो लागेको छ। दुई दिन लगातार घटेको शेयर बजारमा आज भने एकैदिनमा ९२ अंक भन्दा धेरैले उकालो लागेको हो।

आज नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ ।

अनज सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले वृद्धि भएको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै वृद्धि भएका छन् । तर कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भएको छ । आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको शेयर कारोबार भएको छ ।

यस अघि आइतबार ७ अर्ब भन्दा माथिको र सोमबार ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.