मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने

काठमाडौं । तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको छ। स्रोतका अनुसार हिजो उक्त निर्णय मन्त्रिपरिषद्को...

भक्तपुर अस्पताल बाग्मती प्रदेशै उत्कृष्ट

भक्तपुर । केहि बर्ष अघि सम्म भक्तपुर अस्पताल रेफरल अस्पतालको रुपमा परिचित थियो । अस्पताल जाने जो कोहिले पनि सरकारी अस्पतालबाट पाउने न्यनतम सेवा समेत पाउन गाह्रो थियो । अस्पतालको नेतृत्व परिवर्तन तथा क...

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

त्रिशूली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्...

मध्यपुर थिमि कार्यपालिकाको बहुमत सदस्यद्वारा प्रमुख प्रशासकीय प्रमुखलाई मन्त्रालयमा फिर्ता पठाउने निर्णय

मध्यपुर थिमि कार्यपालिकाको बहुमत सदस्यद्वारा प्रमुख प्रशासकीय प्रमुखलाई मन्त्रालयमा फिर्ता पठाउने निर्णयभक्तपुर। मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई नगरपालिकाको कार्यपालिका बैठकको बहुम...

भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्न माग

भक्तपुर । मानव बस्ती बीचमा सञ्चालित उद्योग क्षेत्र काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्न माग गरिएको छ । नेपाल सरकार उद्योग राज्यमन्त्री मोतीलाल दुगडसँग भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्य...

भक्तपुरमा ११९ सहित काठमाडौं उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जन...

कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा गर्नू : बिमा समिति

काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमाको दाबी भुक्तानी ७ दिनमा नै गर्न निर्देशन दिएको छ । अर्थमन्त्रालयले समितिलाई कोरोना बिमाको दाबी भुक्तानी नरोक्न निर्देशन दिएपछि बिमा समितिले पनि का...

भक्तपुरमा ६३ सहित काठमाडौं उपत्यकामा २ थपिए १४ सय ६८ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ६८ कोरोना संक्रमित देखिएका छन् । संक्रमितमा ६ सय ४९ महिला र ८ सय १९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंम...

भक्तपुरमा १०८ सहित काठमाडौं उपत्यकामा थपिए १६३० कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ गरी जम्मा १६३० जन...

भक्तपुरमा आफ्नै श्रीमतिको हत्या आरोपमा श्रीमान् पक्राउ

भक्तपुर । भक्तपुरमा आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएको छ । १२ बर्ष अघि प्रेम विवाह गरेका आफ्नै श्रीमति २९ वर्षीय निरु कासिछ्वा (नागा) को हत्या गरेको अभियो...

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.