भक्तपुरको सुर्यविनायकवाट कछुवासहित पाँच कारोबारी भक्तपुरबाट पक्राउ

भक्तपुर : कछुवा बेचबिखन गर्न खोज्ने पाँच जना भक्तपुरको सुर्यविनायकवाट पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कछुवाको विक्री गर्न खोज्ने पाँच जनालाई आइतबार साँझ भक्तपुरको सुर्यविनायकवाट पक्...

भक्तपुरमा ९६ सहित काठमाडौं उपत्यकामा थपिए १ हजार ६२२ कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा आज थप १ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६३७ जना महिला र ९८५ पुरुष गरी कूल १ हजार ६२२ जनामा कोरोना भाइ...

भक्तपुरको कमलबिनायकबाट १ लाख ९० हजार ५ सय सहित तास खेलिरहेको अवस्थामा १२ पक्राउ

भक्तपुर। भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप...

भक्तपुरमा ४९ सहित काठमाडौं उपत्यकामा थपिए १ हजार ३५७ कोरोना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा आज थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५६९ जना महिला र ७८८ पुरुष गरी कूल १ हजार ३५७ जनामा कोरोना भाइ...

नवदुर्गा देवीको दर्शन र प्रसाद ग्रहणका लागि राष्ट्रपति नआउने भएपछि शितलनिवासमा प्रसाद लैजाने तयारी

भक्तपुर । बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर नआउने भएकी छिन्‌। यसअघिका वर्षहरूमा नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुरमा...

हाते ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा खेत जोत्ने हाते ट्याक्टर दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५० वर्षीय कृष्णराम सुवाल रहेको महानगरीय प्...

काठमाडौको धापासीमा छुरा प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्र...

बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्‍न भएको आरोपमा दुईजना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्‍न भएको आरोपमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । इलाका प्रहरी...

भक्तपुरमा १३१ सहित काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७८१ महिला र ११०७ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र...

कैलालीमा कुटपिट गरी युवकको हत्या, तीन जना पक्राउ

टीकापुर । कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको...

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.