देउवा निवासमा सर्वदलीय छलफल, माधव नेपाल पनि पुगे

  • १०१
  • शुक्रबार, ७ जेठ २०७८


काठमाडौं । कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा एमालेका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधवकुमार नेपाल पनि पुगेका छन् । सर्वदलीय छलफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अतिरिक्त कृष्णबहादुर महरा रहेको बताइएको छ ।

जसपाका नेताहरू भने अहिलेसम्म पुगिनसकेको स्रोतले जानकारी दियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आजै साँझको समय दिएकी छन् । समय छोटिँदै जाँदा दलहरूबीच संवाद तीव्र बनेको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.