प्रतिव्यक्ति १२ करोडमात्रै सेयरधितो कर्जा, कर्जा धितो मूल्य अनुपात यथावत

  • १०६
  • शनिबार, ३० साउन २०७८


काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला सेयर लगानीकर्तालाई सेयर धितो (मार्जिन) कर्जामा कडाई गरेको छ । आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले एक व्यक्ति वा संस्थाले एक बैंकबाट ४ करोड र एक व्यक्ति वा संस्थाले अधिकतम १२ करोडसम्म ९मार्जिन लोन० लिनसक्ने व्यवस्था गरिने बताए ।

साना सेयर लगानीकर्ताको पहुँच बढाउन र सबै लगानीकर्ताले कर्जा पाउने सुनिश्चितता गर्न उक्त व्यवस्था गरिएको उनले बताए ।

मार्जिन कर्जाका लागि कर्जा धितो मूल्य अनुपात भने ७० प्रतिशतमा नै यथावत राखिएको उनले बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.