पीएसजीको सहज जित

  • १६०
  • आइतबार, ३१ साउन २०७८

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

पीएसजीले लिगमा लगातार दोस्रो जित निकालेको हो । शनिबार राति १० खेलाडीमा सिमित स्ट्रासवर्गलाई पीएसजीले ४–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी, केलियन एमबाप्पेल, जुलियन ड्राक्सलर र पाब्लो सरावियाले एक–एक गोल गरे । उता स्ट्रारवर्गका लागि केभिन गामिरो र लुडोभिचले एक–एक गोल फर्काए

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.