घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायतका १० जनाले ओलीसँग आत्मसमर्पण गरे : प्रचण्ड

  • ९१
  • सोमबार, ४ आश्विन २०७८


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायतका १० जनाले केपी ओलीसँग आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।

सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले भने,’ओली जालीझेली नेता हो भनेर भन्ने घनश्याम, गोकर्ण, योगेशलगायतका १० जना नै हो । तर आफूहरुलाई दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको देखेर अनौठो लाग्यो ।’

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.