राष्ट्र ऋण उठाउने विधेयक बहुमतले स्वीकृत

  • १२३
  • सोमबार, ४ आश्विन २०७८


काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भने गरेको प्रस्ताव बाहुमतले स्वीकृत गरेको हो ।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले कति ऋणको भार बोक्ने भन्दै प्रश्न उठाएका थिए । उनले एमसीसीको पनि आलोचना गरे । उनले सरकारको ऋण १७ खर्ब पुगिसकेको भन्दै अझै कति ऋण लिनेभन्दै प्रश्न गरे । नेपालको धनाढ्यहरु प्रतिनिधिसभा सदस्य रहेको र उनीहरुले कति कर तिरे भन्ने विवरण सार्वजनिक नगर्ने तर ऋण लिएर सरकार चलाउनुस भन्नु असफलता भएको उनको तर्क छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.