नेप्से १०५ अङ्कले बढ्दा सबै कम्पनीको मूल्य बढ्यो

  • ९४
  • बुधबार, ६ आश्विन २०७८

काठमाडौँ: बुधवार शेयर बजार नेप्से परिसुचक १०४.८८ अंकले बढेर २८१६.९२ बिन्दमा पुगेको छ ।

यस दिन २१७ वटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रिमियर इन्स्योरेन्स कम्पनीका लगम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ लगायत १३ कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका हुन्

त्यसैगरी मञ्जुश्री फाइनान्स कम्पनीका डिबेञ्चरधनीले गुमाएका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.