विजाय दशमी : भक्तपुरको व्रम्हायनी मन्दिरमा दर्शनार्थीको घुईचो

  • २२३
  • शुक्रबार, २९ आश्विन २०७८


भक्तपुरको । बडा दशंै अन्तर्गत विजाय दशमी दिन आज भक्तपुरको व्रम्हायनी मन्दिरमा दर्शनार्थीको घुईचो लागेको छ ।
आफनो मान्यजनको हातबाट विजया दशमीको टीका तथा प्रसाद ग्रहण गरिसकेपछि भक्तजनहरु मन्दिरमा बाजागाजा सहित दर्शन गर्न पुगेका थिए ।

दुर्गा भवानीले महिसाशुर दैत्यको अन्त्य गरेको खुसियालीमा भक्तपुरको व्रम्हायनी मन्दिरमा दर्शन गर्नेहरुको घुईचो लगेको हो ।
नवमीको राती महिसाशुरको प्रतिकको रुपमा खँ म्ये राँगोलाई बली दिएपछि विजया दशमीको दिनलाई विजयी उत्सवको रुपमा मनाउने प्रचलन रहेको छ । आजकै दिन भक्तपुरको परम्परागत तथा ऐतिहासिक नवदुर्गा नाच अन्तर्गत देव गणहरुलाई तान्त्रिक बिधि अनुसार नयाँ मुकुन्डो हस्तातरण गरिन्छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.