चिनियाँ राजदूत यान्छीले मनाइन् दसैँ

  • १६७
  • शुक्रबार, २९ आश्विन २०७८


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दसैँ मनाएका तस्बिरहरू सार्वजनिक गरकी छन् ।

"मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुसी छु। सबै नेपाली साथीहरूलाई सु(स्वास्थ्य सुख र उन्नतिका लागि मंगलमय शुभकामना गर्दछु," उनले लेखेकी छन् ।


सेयर गरिएका तस्बिरहरूमा उनले सहकर्मीहरूलाई टीका र जमरा लगाइदिएको देखिन्छ । तर, उनले भने लगाएकी छैनन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.