शाहरुख खानको छोरा आर्यनले पाए जमानत

  • १५०
  • बिहीवार, ११ कार्तिक २०७८


एजेन्सी । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २५ दिनपछि जमानत पाएका छन्। बम्बई हाई कोर्टले बिहीबार आर्यनसँगै अरबाज र मुनमुन धनेचालाई जमानतको आदेश दिएको हो।

हाई कोर्टमा तीन दिन यता जमानतको विषयलाई लिएर सुनुवाई चलिरहेको थियो। अदालतले जमानत आदेश दिए पनि उनी शुक्रबार या शनिबारमात्रै हिरासतमुक्त्र हुने भारतीय मिडियाले जनाएका छन्।

आर्यनसहित आठजना अक्टोबर ३ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा आयोजित ड्रग्स पाटीबाट पक्राउ परेका थिए।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.