अक्षय कुमार अभिनीत चलचित्र ‘सूर्यवंशी’ कार्तिक १९ मा रिलिज हुदैँ

  • १२५
  • बिहीवार, ११ कार्तिक २०७८


काठमाडौं । अक्षय कुमार अभिनीत चलचित्र ‘सूर्यवंशी’ ५ नोभेम्बर अर्थात् कार्तिक १९ मा रिलिज हुने भएको छ । भारतमा निकै धूमधामले मनाइने दिवालीको मौकामा चलचित्रलाई रिलिज गर्न लागिएको हो ।

रोहित शेट्टीले निर्देशन गरेको चलचित्रमा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको छ । चलचित्रमा समावेश गीत ‘आइला रे आइला’ कार्तिक ४ गते सार्वजनिक भएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.