एमाले भक्तपुर नगर कमिटीको अध्यक्षमा देउला

  • ९६
  • मंगलवार, १६ कार्तिक २०७८


भक्तपुर । नेकपा एमाले भक्तपुर नगर कमिटीको बन्द सत्र सकिएको छ । सोमबार सकिएको एमाले बन्द सत्रबाट चुनिएको कमिटी यस्तो रहेको छ । अध्यक्ष – मदन देउला
उपाध्यक्ष-कृष्ण प्रसाद चवाल
सचिब- बिश्वराज सिल्पकार
उपसचिब- रन्जना खर्बुजा
उपसचिब- राजु अवाल चयन भएका छन् ।
यश कार्यक्रयको प्रमुख अतिथिमा सोम प्रसाद मिश्र, अतिथिहरुमा वचन देउजा, सरस्वती बाटी,भास्कर प्रधानाङ, मिल्न सुवाल, बाल मुकुन्द सुवाललगायत रहेका थिए ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.