बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु

  • ७८
  • सोमबार, ६ मंसिर २०७८


बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोठलापनी बजार नजिकै कलुवामोडमा म १ ज ३१० नं को जिप दुर्घटनामा परेको हो ।

देहिमाण्डौबाट जन्ति लगेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जादै गरेको जिप सोही नगरपालिकाको वडा नं ४ स्थित कलुवामोडमा दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिपमा ७ जना सवार रहेको र १ जनाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बोधराज ओझाले जानकारी दिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.