भोलीबाट सलमान अभिनित 'अन्तिम' फिल्म रिलिज

  • ९८
  • बिहीवार, ९ मंसिर २०७८


काठमाडौं । फिल्म ‘अन्तिम’ यही शुक्रवार नोभेम्बर २६ बाट प्रदर्शनमा आउँदै छ । जी स्टुडियोको निर्माणमा महेश मान्जरेकरले अन्तिमको निर्देशन गरेका हुन् । फिल्ममा आयुष शर्मा र महिमा मकवानाको पनि अभिनय रहेको छ ।

सो फिल्मलाई नेपालका वितरकहरूले महँगो रकममा खरिद गरी नेपाल भित्र्याएका छन् । गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले यो फिल्मलाई एक करोड ३५ लाख तिरेर नेपाल प्रदर्शन राइट्स लिएको छ ।

हाम्रो सिनेमा क्षेत्रलाई नेपाली फिल्मको वास्ता छैन तर बलिउड हलिउड फिल्मलाई भने मोटो रकम तिरेर नेपाल भित्र्याउने गर्द छन् । नभित्र्याउन् पनि कसरी नेपाली फिल्मलाई दर्शकले खासै गन्दैनन् । दर्शकको त कुरै छोडौँ नेपाली निर्माता, निर्देशक र कलाकारलाई पनि आफ्नै फिल्मको वास्ता छैन । तापनि खोक्रो स्लोगन दिन भने कन्जुस्याइँ गर्दैनन् । नेपाली फिल्मलाई माया गरौँ, गरौला तर हिन्दी फिल्मलाई त नेपालमा बन्देज गरौँ । प्रसँग रह्यो बलिउड अभिनेता सलमान खान अभिनीत आगामी फिल्म ‘अन्तिम’ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.