एमाले महाधिवेशन : यसरी हुँदै छ तयारी

  • ८१
  • बिहीवार, ९ मंसिर २०७८


काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबारदेखि चितवनमा सुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नारायणी किनारमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारीको सयतप्रतिशत नजिक पुगिसकेको जानकारी दिएका हुन्।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.