प्रभासले बढाए पारिश्रमिक, ‘आदिपुरुष’ का लागि लिए १५० करोड भारु

  • १२९
  • आइतबार, १२ मंसिर २०७८


काठमाडौं । तेलुगू सुपरस्टार प्रभासले आगामी फिल्म ‘आदिपुरुष’का लागि मोटो रकम बुझेका छन् । ओम राउतको निर्देशन बनिरहेको ‘आदिपुरुष’ को लागि प्रभासले भारु १५० करोड लिएका हुन् । सलमान खान र अक्षय कुमार पछि पछिल्लो १० वर्षमा यति धेरै पारिश्रमिक लिने प्रभास तेस्रो अभिनेता हुन् । उक्त खबरलाई भारतीय संचारले सम्प्रेषण गरेको छ ।

प्रभासका अलावा फिल्ममा सैफ अली खान, पूजा हेगडे, कृति सेनन र सनी सिंहको पनि अभिनय रहेको छ । जसमा प्रभाव भगवान् राम र सैफ अली खान रावणको भूमिकामा देखिने छन् । पौराणिक ग्रन्थ रामायणमा आधारित यस फिल्म आगामी अगस्ट ११ मा रिलिज हुने छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.