हलभित्र पटाका पड्काएपछि फ्यान प्रति आक्रोश बने सलमान

  • १४९
  • सोमबार, १३ मंसिर २०७८


एजेन्सी । सिनेमा घर भित्र दर्शकले पटाका पड्काएको भन्दै अभिनेता सलमान खानले त्यसो नगर्न आग्रह गरेका छन् । खान अभिनीत फिल्म अन्तिम हेर्न गएका दर्शकले खुसीयालीमा पटाका पड्काए पछि सलमान मुख खोल्न बाध्य बनेका हुन् । दर्शक प्रति भड्किँदै यस्तो काम नगर्न आग्रह गरेका छन् । उक्त कुरालाई उनले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन् । साथै पटाका लिएर हल भित्र दर्शकलाई छिर्न नदिन हल सञ्चालकहरूलाई अनुरोध गरेका छन् । फिल्म ‘अन्तिम’ शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ । फिल्ममा सलमानको अलावा आयुष शर्मा, प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको मुख्य भूमिका रहेको छ । फिल्मलाई सलमान खान फिल्म प्रोडक्सनले नै निर्माण गरेको हो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.