थपिए ३१५ कोरोना संक्रमित

  • ७८
  • बिहीवार, १६ मंसिर २०७८


काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ११ हजार ४०३ जनामा कोरोना परिक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको हो।

आज २१० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३५ रहेको छ। हालसम्म ७ हजार ४५ सक्रिय संक्रमित रहेका छन्। देशभर ९८ जना क्वारेन्टिनमा रहेका छन्। २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.