पेरूमा हातले अनुहार छोपेकोु सयौँ वर्ष पुरानो ममी फेला पर्‍यो

  • ४०
  • शुक्रबार, १७ मंसिर २०७८


पेरूमा पुरातत्त्वविद्हरूले एउटा प्राचीन ममी फेला पारेका छन्। उक्त ममी ८०० वर्षदेखि १,२०० वर्ष पुरानो भएको ठानिएको छ। ममीको शरीर डोरीले बाँधिएको छ भने दुवै हातले अनुहार छोपेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार त्यो कुनै कुलीन व्यक्तिको ममी हुन सक्ने सम्भावना प्रबल छ। विविसी

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.