राप्रपा अधिवेशन : रेखा थापा पराजित

  • १७०
  • आइतबार, १९ मंसिर २०७८


काठमाडौं । चलचित्र क्षेत्रबाट राजनीतिमा होमिएकी अभिनेत्री रेखा थापा राप्रपा निर्वाचनमा पराजित भएकी छन्। उनले राजेन्द्र लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा प्रतिस्पर्धा गरेकोमा पराजित भएकी हुन्।

प्राप्त मत परिणामअनुसार महिला महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छन्। कुन्तीले २००८ मत ल्याएकी छिन् भने रेखाको पक्षमा १६४० मतमात्र परेको छ। निर्वाचनमा अध्यक्षमा भने लिङ्देन विजयी भएका छन्। अधिकांश कमल थापा प्यानलका विजयी भएको जनाइएको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.