अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धन

  • २३३
  • शुक्रबार, २४ मंसिर २०७८


काठमाडौं । अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । विहिबार राजस्थानमा आयोजित वैवाहिक कार्यक्रममा यो जोडीले लगनगाँठो कसेको हो ।

कट्रिना र विक्कीले विवाहपछि तस्बिर समेत शेयर गरेका छन् । ‘एक अर्काको लागि हाम्रो मन भित्र रहेको प्रेम र सम्मानले आज यहाँ ल्याएको छ । हाम्रो नयाँ जिन्दगीका लागि सबैको माया र आर्शिवादको आवश्यकता छ’ कट्रिनाले तस्बिरका साथ लेखेकी छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.