इतिहासमै बढी कमाउने फिल्म बन्यो "स्पाइडर मेन"

  • २११
  • सोमबार, १२ पौष २०७८


काठमाडौं । 'स्पाई डर मेन  नो वे होम’ले बक्स अफिसमा दमदार कमाइ गरिरहेको छ । हाल सम्म आउँदा धेरै नै कमाइ गर्ने फिल्ममा परेको सञ्चार माध्यममा उल्लेख छ । फिल्मले विश्वभरबाट १ बिलियन कमाइ गर्ने अनुमान गरिएको छ । क्रिसमस इभको दिनमा मात्र १९.७ मिलियन कमाइ गर्दै फिल्मले सोनीले बनाएका फिल्ममध्ये अमेरिकाबाट सर्वाधिक कमाउने फिल्मको रेकर्ड कायम गरेको हो ।

शुक्रबारसम्मको आँकडा हेर्दा फिल्मले अमेरिकामा मात्र ४०५.५ मिलियन कमाएको छ जुन रेकर्ड हो । रिलिज भएको छोटो अवधिमा यो आँकडा छुनेमा पनि यो फिल्म अगाडि रहेको छ । स्पाई डर म्यान नो वे होम, सन् २०१७ मा आएको फिल्म स्पाई डर म्यान, होम कमिङ र सन् २०१९ मा आएको फिल्म स्पाई डर म्यान, फार फ्रम होमको सिक्वेल हो । एजेन्सी

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.