गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि

  • १४३
  • आइतबार, १ फाल्गुण २०७८
 
 
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिका–३ मा वर्ड फ्लू भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका-३ स्थित एक फर्ममा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षण बर्ड फ्लू संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बर्ड फ्लू नियन्त्रणको प्रयास भइरहेको र सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

एपी वान इन्फुलुन्जा संक्रमण भएको र यसले मानिसलाई पनि संक्रमण गराउन सक्ने भएकाले मन्त्रालयले सावधानी अपनाउन भनेको हो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.