भक्तपुर कप फुटबलमा आज केदारनाथ विजयी

  • ७५
  • आइतबार, ८ फाल्गुण २०७८


भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप २०७८ फुटवल प्रतियोगिताको आइतबार भएको खेलमा भक्तपुर नगरपालिका र केदारनाथ सुटर्सवीच घम्साघम्सी परेको छ । ४० मिनेटको खेलको समाप्तीसम्ममा दुवै टिमकोतर्फबाट दुईदुई गोल भएको थियो । पछि पेनाल्टी गोलमा पनि पाँंचपाँंच गोल भएर दुवै टिम वराबरीमा आएको थियो । पछि सुडेन अफ देथमा केदारनाथ सुटर्सले गोल गरी केदारनाथ सुटर्स ६—५ ले विजयी भए ।
दोश्रो खेलमा सोल्टी नेपाल ४—२ ले विजयी भए । महाकाली युथ क्लव काभ्रेलाई हराई सोल्टी नेपाल विजयी भएको हो । सोमबारको पहिलो खेल साँंगा फुटबल क्लव र सिद्धि गणेश खेलकुद समितिवीच हुनेछ भने दोश्रो खेल रेल फुटबल क्वल र नक्साल फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.