काठमाडौं। विदेशमा रहेका नेपालीले अब मोबाइलबाटै पैसा पठाउन सक्ने भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो । ...
काठमाडौं | वैदेशिक रोजगारीका लागि साउदी अरबको रिहादमा पुगेका १५ जना नेपालीहरु अलपत्र परेका छन् । काठमाडौंको सामाखुसीमा रहेको अल्फारुक ओभरसिस म्यानपावर कम्पनीबाट २ महिना अघि साउदी पुगेका उनीहरु काम नप...
काठमाडौँ । कतारको राजधानी दोहामा मंगलबार नेपाली नागरिकहरुमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दोहामा रहेको जैदा पार्कमा ६ जना नेपालीमाथि भएको आक्रमणमा परि मृत्य...
काठमाडौँ ।मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बू रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत लिम्बूको पौडी खेल्ने क्रममा समुद्रको छालमा प...
काठमाडौँ । मलेसिया सरकारले विविध कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार...
काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ३५ जना नेपाली कामदार अलपत्र परेका छन् । विभिन्न जिल्लाका ३५ जना नेपाली युवा तीन महिनादेखि कामविहीन भई साउदीको राजधानी रियादमा अलपत्र परेका हुन्...
काठमाडौँ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत...
काठमाडौं– अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदारहरुलाई मलेसिया सरकारले आममाफी दिने कार्यक्रम ल्याएको छ। अवैधानिक रुपमा मलेसियामा रहँदा पक्राउ परि जेल जीवन भोगिरहेका आप्रवासी कामदारहरुलाई ल...
काठमाडौं- रोजगारीका लागि मलेसिया पुगेका ५ नेपाली कामदार पक्राउ परेका छन्। मलेसियाको पेनाङस्थित ओभरस्टेमा अवैधानिक रुपमा रहेका ५ नेपाली पक्राउ परेका हुन्। मलेसियाली सञ्चारमाध्यम 'बनर्मा'का अनुसार सोमब...
एजेन्सी | भारत मध्य प्रदेशको छतरपुर प्राइभेट अस्पतालमा एक युवाको पेट दुखेर उपचार गर्दा पेटबाट थुप्रै फलामे वस्तु निस्किएको छ । चिकित्सकले युवकको स्वास्थ्य परीक्षण गर्दा पेटमा गडबडी देखेपछि दुई घन्टास...