पुटिनले पुनः राष्ट्रपतिको चुनाव लड्ने

  • ४०७
  • शनिबार, २३ मंसिर २०८०


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने भएका छन् । पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापमा उनले यस्तो बताएका हुन् ।

उनले रूसका सेनालाई गोल्ड स्टार पदक प्रदान गरेका थिए । बिहीबार, रूसको संघ परिषद् वा संसदको माथिल्लो सदनले २०२४ मार्च १७ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com