सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका स्थित जैमन थपी नारायण परिषरमा आज वाट श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

  • १०२९
  • सोमबार, ३० पौष २०७५

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका स्थित जैमन थपी नारायण परिषरमा आज वाट श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । विश्व शान्तिको कामना सहित मन्न्दिर परिषरका विभिन्न एतिहासिक संरचनाहरुको जिर्णद्धार तथा निमाण गर्ने उद्देश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको आयोजक कमितीले जनाएको छ ।
जैमन थैपी नारायण गुठी समिति र श्री जैमन थैपी परोपकार केन्द्रको आयोजनामा मन्दिर परिसर सप्ताह ज्ञान महायज्ञको अयोजना गरेको हो । महायज्ञ अवधीभर धर्म दर्शन मिमासंचार्य उप प्राध्यापक पं नरायण प्रसाद नेपाल श्रीमद् भागवत सप्ताहत्रान महायज्ञको प्रवचन हुने आयोजकले जानकारी दिएको छ । महायज्ञ वाट संकलित रकमले धर्मशाला निर्माण , ऐतिहासि धारा ,पोखरी जिर्णद्धार, मन्दिर परिसरमा तारवारको घेरा लगाएतका काम गर्ने आयोजकले जनाएको छ । महाज्ञयवाट विश्व शान्तिको कामना गर्दै २०७२ सालको भुकम्पमा परि मृत्युहुनेहरुको आत्माको चिर शान्तिको समेत कामना गरिने आयोजनको भनाई । त्यस्तै महायज्ञमा उठेको रकमले सिन्धुकाली माता मन्दिर समेत पुनर्निर्माण गरिने आयोजक कमितिले जानकारी दिएको छ । सप्ताह ज्ञान महायज्ञ माघ ६ गते समापन हुने छ । महायज्ञ सुरु हुन एक दिन अगाडी आइतवार सहभागिहरुले कलश यात्रा गरेका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.