पीएसजीलाई ६ अंकका अग्रता

  • ४८५
  • आइतबार, २४ मंसिर २०८०

काठमाडौं । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले ६ अंकको अग्रता बनाएको छ ।

शनिबार नान्टसलाई २–१ गोल अन्तरले हराउँदै पीएसजीले ६ अंकको अग्रता बनाएको हो ।


वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रान्डल कोलो मुआनीले पीएसजीका लागि विजयी गोल गरेका थिए ।

ब्राडली बारकोलाकोले पीएसजीलाई दिलाएको सुरुवाती अग्रतालाई मोस्तफा मोहम्मदले हेडमार्फत रद्ध गराएका थिए ।

मोनाकोले रेनेसलाई २–१ ले हराउँदै दोस्रो स्थानमा उक्लियो । तेस्रो स्थानमा झरेको नाइसले आईतबार रेम्ससँग खेल्नेछ ।

पीएसजी बुधबार च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको निर्णायक खेल खेल्न बोरुसिया डर्टमण्डको भ्रमणमा निस्कदैछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com