हनुमन्ते खोला आसपासका स्थानीयलाई सर्तक रहन आग्रह

  • २०७
  • शनिबार, २२ आषाढ २०८१

रातभर परेको अविरल बर्षाले भक्तपुरको हनुमन्ते खोला आसपासका क्षेत्र जलमग्न भएको छ ।
अविरल बर्ष पछि हनुमन्ते खोलामा पानीको सतह बढेपछि भक्तपुर नगरपालिका स्थित राम मन्दिर परिसर र सँगै रहेको शान्तिनिकेतन मावि जलमग्न भएको छ । खोला आसपासका धान खेत पुरै डुवान भएको छ । यस्तै जिल्ला विपद व्यवस्थापन समितिले हनुमन्ते खोला आसपासका स्थानीय खोलमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रर गरेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com