२० भदौ, काठमाडौं । गोर्खाल्यान्ड आन्दोलनको चर्चित नाम हो डा. हर्कबहादुर क्षेत्री । भारतको संसदका पूर्वविधायक उनी बोटानिकल साइन्सको प्राज्ञिक शोध हुँदै राजनीति तथा साहित्यमा होमिए ।
सिद्धान्त अध्ययन र स्थानीय जनताको दैनिक जीवनसँग जोडिँदै अघि बढेका कालिम्पोङ भारतका क्षेत्री काठमाडौं आएका बखत अनलाइनखबरकर्मी बसन्त बस्नेतसँग त्यहाँको स्थानीय राजनीति, संस्कृति र यसको दिल्ली अनि कोलकातासँगको सम्बन्ध अनि संघर्षलगायत विषयमा बोल्न तयार भए :