मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने समय अनिश्चित

  • १८२
  • मंगलवार, २६ भाद्र २०८०

२५ भदौ, काठमाडौं । यस वर्षको बाढीका कारण मुख्य मुहान पुरिएसँगै काठमाडौंमा मेलम्ची खानेपानी फर्काउने समय पुनः अनिश्चित बनेको छ । यस वर्ष ७ असारदेखि मेलम्चीको पानी सुरुङमा पठाउन रोकिएको थियो । यसले वर्षायाममा आउने लेदो सुरुङमा जान रोकिएको थियो । तर, साउन २७/२८ मा मेलम्ची खोलामा आएको ठूलो बाढीले पुनः खानेपानी आयोजनाको मुहानमा क्षति गरेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com