बेन्फिकासँग बायर्न पराजित

  • ४४
  • बुधबार, ११ आषाढ २०८२


काठमाडौं। एन्ड्रियास श्येल्डेरुपले १३औं मिनेटमा गरेको गोलले बेन्फिकालाई बायर्न म्युनिखमाथि १-० को जित दिलायो।

योसँगै बेन्फिका क्लब विश्वकपको समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ।

यो हारसँगै बायर्न म्युनिख दोस्रो स्थानमा झर्‍यो भने बोका जुनियर्स प्रतियोगिताबाट बाहिरिएको छ।

श्येल्डेरुपले फ्रेडरिक आउर्सनेसको क्रसमा प्रतिक्रिया दिँदै पेनाल्टी क्षेत्र नजिकैबाट दायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com