वाइडबडी खरिद प्रकरणः तौलमै एक अर्बको घोटाला

  • १९२
  • बुधबार, ११ पौष २०७५

काठमाडौं । नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी विमानको अधिकतम तौलमा चलखेल हुँदा झन्डै ९४ करोड रुपैयाँ अनियमितता भएको भेटिएको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, उडान भर्दाको अधिकतम तौल (एमटीओडब्लू) २ सय ४२ टन क्षमताका दुइटा विमान उपलब्ध गराउने दाबी गरेका तीन कम्पनीको ‘कन्सोर्टियम’ ले पछि २ सय ३० टनका पठाएको हो ।

सार्वजनिक खरिद ऐनअनुसार बोलपत्रमा उल्ल्खिित क्षमताको सामान नै खरिद हुनुपर्छ ।

निगमले आशयपत्र जारी गर्दा एमटीओडब्लू उल्लेख गरेको थिएनन ।

पछि २ सय ४२ को प्रस्ताव छनोट गरी २ सय ३० टनको विमान आयात गरेको हो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.