वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनालाइ रजत पदक

  • १९८
  • आइतबार, १२ साउन २०८२

उज्बेकिस्तानको ताशकेंट शहरमा यही जुलाई २३ देखी २७ तारीक सम्म आयोजना भएको वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनाले रजत पदक जीतेका छन, प्रतियोगिताको दोश्रो दिन ८०९८५ केजी तौल समूहमा उज्बेकिस्तान, फ़्रांस, अज़रबैजान र नेपालका खेलाड़ीबीच लीग चरणमा खेलाईएको खेलमा नेपालका बसीलले पहिलो खेलमा आयोजक उज़्बेकिस्तानका खेलाडी जीदीरोभ मोहम्मद लाई हराई ३ अंक हासिल गरे, दोश्रो खेलमा अज़रबैजानको खिलाडी मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुली तेसरो खेलमा फ्रांसका खिलाड़ी मलभिन पेरीईले वॉकओवर दीदा ९ अंक बटुली फाइनल प्रबेश गरेका थिय। ७ अंक बटुली फाइनल प्रबेश गरेका फ्रांसकै खेलाड़ी मलभिन पेरीई बीच तेश्रो दिन भयको फाइनल खेलमा भने नेपाल का बसील पराजित भई रजत पदक मैं चित्त बुझाऊँनू परेको थियो। क़रीब दुइ बर्ष अगाड़ी मात्र नेपाल भीत्रियको यस सभात खेलको बिश्व प्रतीतोगीतामा आफ़नो खेलाड़ीले सभातको पावर हाउस मानीने देशहरू लाई पराजित गरी सभात खेलको जन्मदाता देश फ्रांसको खेलाडी संग फाइनलमा उत्कृष्ट प्रदर्शनको बाबजुद पराजित भई रज़त पदक मै चित्त बुझाउनू परेपनी एकदम गर्व महसूस भएको नेपाल साभातका सस्थापक अध्यक्ष तथा टीम कोच एवं एशियन सभात कन्फ़िडेरेशन का कार्यकारी सदस्य समेत रहेका लक्ष्मण बस्नेत बताऊनु हुंछ । नेपालको खिलाड़ी फाइनल प्रबेश गरी फ़्रांस जस्तो नम्बर वन टीमको खिलाड़ी संग पराजित भएपनी धेरई धेरै देशका कोच तथा खिलाड़ीहरू प्रभावित भएको प्रशिक्षक लक्ष्मण बस्नेत बताऊछन । यस खेललाई नेपालका तीनै तहका सरकारले लगानी गरी सहयोग गरने हो भने नेपाल लाई पनी सभात खेलको पावर हाउस मध्य एक बनाईं बिस्व मा नेपालको शिर उच्च राखन सकने आत्मबिश्वास रहको प्रशिक्षक बस्नेत बताऊछन।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com