सभामुखले विषयगत समितिका सभापतिसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरुसँग संयुक्त छलफल गर्दैछन् । छलफल बिहान ११ बजे सभामखुको कार्यकक्षमा हुन लागेको हो । प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समि...

नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दावित्तिकै रुसले मान्ने स्थिति नरहेको बताएका छन् । युगाण्डाबाट आज बिहान...

राष्ट्रिय स्वतन्त्र पार्टी स्वतः प्रमुख प्रतिपक्षी दल बनेको छ : प्रमुख सचेतक परियार

  भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले विगतको संसदीय समिति गठनको पृष्ठभूमिलाई दृष्टिगोचर गर्ने हो भने मुलुकको प्रमुख प्रतिपक्षी दल रास्वपा भएको दावी गरेका छन् ।रफत...

बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । यसमा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको उनको भनाइ छ ।...

रास्वपा सभापति लामिछानेले गरे गृहमन्त्रीको आलोचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा पूर्व गृहमन्त्री समेत...

बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्रीको लापरबाही देखियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् । थाहा हुँदाहुँदै आन्दो...

गठबन्धको सरकारले सोचे अनूरुप सफलता हात पार्न सकेन : प्रमुख बिश्वकर्मा

भक्तपुर । नेपाली काँग्रेसका सूचना तथा प्रचार प्रसार बिभाग प्रमुख मिन बिश्वकर्माले गठबन्धको सरकारले सोचे अनूरुप सफलता हात पार्न नसकेको बताएका छन् । बिश्वकर्माले बिगतका सरकारले भन्दा गठबन्धनको सरकारले...

भक्तपुर क्षेत्र नम्वर २ को क्षेत्रिय सम्मेलन पौष १४ गते

भक्तपुर । नेपाली काँग्रेसको भक्तपुर क्षेत्र नम्वर २ को क्षेत्रिय सम्मेलन पौष १४ गते हुने भएको छ । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर २ ले आज पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको उद्घाटन नेपाली काँ...

बालुवाटारमा शीर्ष नेताको बैठक, प्रधानमन्त्रीसँगै देउवा र ओली सहभागी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली,...

कांग्रेस बागमती प्रदेश सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ । प्रदेशको पहिलो सम्मेलनमा केनद्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो ।   सम्मेलन काठमाडौंको सुकेधारास्थित...

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com