हलिं नेवाः दबू जर्मनी शाखा अध्यक्ष्यमा भक्तपुरका कुमार नापित सर्वसम्मत चयन

  • २२
  • सोमबार, ३० आषाढ २०८२


जर्मन : बिभिन्न देशमा कर्मथलो बनाएर बसेका नेपालका नेवाः समुदायको संस्था हलिं नेवाः दबू ध्ल्इ जर्मनी शाखामा फेरी एक पटक अध्यक्ष्यमा कुमार नापित सर्वसम्मत चयन भएको छ । १३ जुलाई २०२५ आईतवार लुनिबर्गमा सम्पन्न अधिवेशनबाट उहाँलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएको हो । त्यस्तै उपाध्यक्ष्यमा रामकाजि गोसाँई, सचिवमा डा. देव नापित, महासचिवमा गणेशमान तालभडेल, कोषाध्यक्ष्यमा बिन्दिरा बोहजू, सहकोषाध्यक्ष्य कमल प्रजापति रहेका छन् भने संस्कृति संयोजकमा उर्मिला बदगामी श्रेष्ठ रहेका छन् । सदश्यहरुमा शंखर महर्जन, दिनेश प्रधान, डा। राजेश साँजू, संजय श्रेष्ठ, पार्वती श्रेष्ठ, सलोनी श्रेष्ठ, सकिला राजभण्डारी चयन भएका छन् । त्यस्तै बिशेष सल्लाहाकारमा मानव कुमार श्रेष्ठ, सल्लाहाकार, चिरण श्रेष्ठ, डा. मन्दिरा साँयजू, नरेन्द्र श्रेष्ठ, श्रीषक श्रेष्ठ, शोम श्रेष्ठ चयन भएको हलिं नेवाः दबू जर्मनी च्याप्टरले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com